नेपाल पुलिस स्कुल साँगाको ४०औं स्थापना तथा वार्षिक खेलकुद दिवस कार्यक्रम
विद्यालयका पूर्व प्राचार्यहरू तथा पूर्व समादेशकहरूलाई सम्मान पश्चातको फोटोसेसन
नेपाल पुलिस स्कुल साँगाको ४०औं स्थापना तथा वार्षिक खेलकुद दिवस कार्यक्रम
विद्यार्थीहरुबाट जिम्न्यास्टिक प्रदर्शनी कार्यक्रमको झलक
नेपाल पुलिस स्कुल साँगाको ४०औं स्थापना तथा वार्षिक खेलकुद दिवस कार्यक्रम
नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूले विद्यालयको वार्षिक म्यागजिन ‘दीपिका’ ३३औं अङकको लोकार्पण गर्नुहुदै ।
नेपाल पुलिस स्कुल साँगाको ४०औं स्थापना तथा वार्षिक खेलकुद दिवस कार्यक्रम
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष प्र.अ.म.नि. मीरा चौधरीबाट नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर पुष्पगुच्छा प्रदान ।
हार्दिक बधाई
सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस स्कुलका प्राचार्य र समादेशकज्यू पुरस्कार तथा प्रमाणपत्र लिनुहुदै ।
२९औं अन्तर माध्यामिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८० को समापन समारोहमा प्र.म.नि.बसन्त बहादुर कुँवरज्यूलाई स्वागत गरिदै ।
२९औं अन्तर माध्यामिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८० को समापन समारोहमा बैण्ड डिस्प्ले गर्दै नेपाल प्रहरी सङ्गीत विद्यालयका प्रहरी कर्मचारीहरू ।
२९औं अन्तर माध्यामिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८० को समापन समारोहमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै विद्यार्थीहरू ।
नेपाल प्रहरी स्कूल साँगाका संस्थापक स्व. प्र.म.नि दिलबहादुर लामाको तस्विरमा माल्यार्पण गर्नुहुँदै प्र.म.नि.बसन्त बहादुर कुँवरज्यू ।
२९औं अन्तर माध्यामिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८० को विजयी टिम सैनिक आवासीय महाविद्यालयका खेलाडी तथा वरिष्ठ प्रहरी अधिकृत एवम् अतिथिज्यूहरू ।
२९औं अन्तर माध्यामिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८० मा द्वितीय स्थान हासिल गर्न सफल ल्याबोरेटोरी माध्यामिक विद्यालयका खेलाडी तथा वरिष्ठ प्रहरी अधिकृत एवम् अतिथिज्यूहरू ।
२९औं अन्तर माध्यामिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८० मा तृतीय स्थान हासिल गर्न सफल नेपाल प्रहरी स्कूल टिमका खेलाडी तथा वरिष्ठ प्रहरी अधिकृत एवम् अतिथिज्यूहरू ।
२९औं अन्तर माध्यामिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८० मा विजयी टिम सैनिक आवासीय महाविद्यालय भक्तपुरलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुहुँदै प्र.म.नि.बसन्त बहादुर कुँवरज्यू ।
NPS Boys’ Team achieving second position on SAMB Inter School Running Volleyball Tournament 2080
२९ औं आइजिपी रनिङ ट्रफी फूटबल खेल उद्घाटन कार्यक्रममा प्र.अ.म.नि. मिरा चौधरीज्यूलाई स्वागत गरिदै ।
२९ औं आइजिपी रनिङ ट्रफी फूटबल
२९ औं आइजिपी रनिङ ट्रफी फूटबल खेलमा प्र.अ.म.नि. मिरा चौधरीज्यूबाट रेफ्रीलाई बल हस्तान्तरण गरी खेल उद्घाटन गर्नु हुदै ।
६८औं प्रहरी दिवस २०८० का अवसरमा उत्कृष्ट शिक्षकतर्फ नेपाल प्रहरी स्कुल साँगा काभ्रेका शिक्षक भरत सिग्देल प्रमाणपत्र ग्रहण गर्नहुदैँ ।
Pictures from the School Management Committee Meeting
A picture of the principal, vice principal, and camp commandant
The players and teams who won different events at the Thunderbolt Cup 2023
Welcome to the SMC chairperson for the first time, AIGP Meera Chaudhari
The MOU, signed by IGP Basanta Bahadur Kunwar (Nepal Police) and Vice-Chancellor Bhola Thapa (Kathmandu University)
The MOU, signed by IGP Basanta Bahadur Kunwar (Nepal Police) and Vice-Chancellor Bhola Thapa (Kathmandu University), is set to transform education across our nine police schools nationwide
Glimpses of the conference of Board of Trustees of Nepal Police Schools held on 29th and 30th of Falgun 2079.

Videos

No items found.

Location