September 11, 2019 by WOWG2 बधाई नेपाल पुलिस स्कुल साँगा परिवारलाई ! शिक्षा मन्त्रालयले निकालेको सूचना अनुसार एस इ इ र १२ को नतिजामा नेपाल राष्ट्रभरिका संस्थागत विध्यालयमध्ये प्रहरी स्कुल साँगा दित्तीय स्थान प्राप्त गरी शिक्षा दिवस २०७६ मा पुरस्कृत भएको छ |